KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशमा आँधी ‘मोन्था’ को उच्च जोखिम : सरकार उच्च सतर्क मोडमा

मधेशमा आँधी ‘मोन्था’ को उच्च जोखिम : सरकार उच्च सतर्क मोडमा

जनकपुर, १२ कार्तिक । मधेश प्रदेशमा ‘मोन्था’ नामक समुद्री आँधीको प्रत्यक्ष प्रभाव पर्ने सम्भावना बढेसँगै प्रदेश सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा बुधवार जनकपुरस्थित गृह, सञ्चार तथा कानून मन्त्रालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेशभरि तयारी र सावधानीका उपायहरू तत्काल लागू गर्न निर्देशन दिएको छ ।

बैठकमा प्रस्तुत प्रारम्भिक प्रतिवेदनअनुसार, भारतको बंगालको खाडी हुँदै आउने यो समुद्री आँधी भोली दिउँसो १२ बजेदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रवेश गर्ने अनुमान गरिएको छ ।

यसले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी— आठवटै जिल्लामा असर पार्न सक्ने चेतावनी दिइएको छ । मुख्यमन्त्री सोनलले बैठकपछि पत्रकारमार्फत प्रदेशवासीलाई अपिल गर्दै भने, “सम्भावित जोखिमलाई हल्का नलिनुहोस् ।

नदी, खोलानाला र तटीय क्षेत्र नजिक नजानुहोस् । प्रदेश सरकार आवश्यक उद्धार, राहत र सुरक्षा व्यवस्थाका लागि चौवटै सुरक्षा निकाय तयार अवस्थामा राखेको छ । बैठकले रातो, विगही, लखनदेही, बागमती, कमला र सप्तकोशी नदीहरूको जलस्तर बढ्ने खतरा रहेकाले आसपासका बस्तीहरूलाई सचेत रहन आग्रह गरेको छ ।

सम्भावित विपद् आइपरेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागलाई तत्काल परिचालन गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

मुख्यमन्त्री सोनलले स्थानीय तह, युवा समूह, स्वयंसेवक र समाजका विभिन्न संघ–संस्थाहरूसँग समन्वय गर्दै विपद् न्यूनीकरणमा सहयोग गर्न आह्वान गरे ।

उनले भनिन्, “विपद् आउँदा मात्रै होइन, अघि नै तयारी गरेर जोखिम कम गर्नुपर्छ । सरकार जनताको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध छ । बैठकमा विभिन्न मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू र विपद् व्यवस्थापन विज्ञहरूको उपस्थिति थियो ।

Facebook Comment

Related Posts

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

जनमतभित्र विवादपछि नेतृत्व परिवर्तन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar