KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी आन्दोलनले प्रहरीका सवारीसाधनमा ५४ करोडको नोक्सानी

जेनजी आन्दोलनले प्रहरीका सवारीसाधनमा ५४ करोडको नोक्सानी

काठमाडौं, १२ कात्तिक । जेनजी आन्दोलनको क्रममा प्रहरीका सवारीसधानतर्फ पनि ठूलो क्षति भएका छन् ।

आन्दोलनमा भएको क्षतिको विवरण अध्ययन गर्न प्रहरी हेडक्वाटरले बनाएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सवारी साधनतर्फ पनि ठूलो क्षति भएको विवरण पेस गरेको छ ।

जसमा सवारी साधनतर्फ ५४ करोडको क्षति भएको उल्लेख गरेको छ । जसमध्ये ४९४ सवारी साधन पूर्ण र ५७ आंशिक गरी कुल ५५१ सवारी साधानमा क्षति भएको रिपोर्ट रेग्मी समितिले दिएको छ ।

प्रहरीका व्यक्तिगत दुई पांग्रे, चार पांग्रे सवारीका साथै अन्य सरसामानहरू गरेर २२ करोडको क्षति भएको रिपोर्टमा उल्लेख छ ।

Facebook Comment

Related Posts

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

धनुषामा पारिवारिक घटना : श्रीमतीको मृत्यु, श्रीमान् पनि मृत फेला

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar