KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बालकोटस्थित आगजनी भएको घरको ओलीले गरे अवलोकन

काठमाडौं, ५ कात्तिक । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निजी निवासको अवलोकन गरेका छन् ।

गत २४ भदौमा जेनजी प्रदर्शनकारीहरूले तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीको घरमा आगजनी र तोडफोड गरेका थिए । आगजनीपछि उक्त घरमा पहिलोपटक पुगेर ओलीले अवलोकन गरेको उनको सचिवालयले जनाएको छ ।

अहिले जेनजी आन्दोलपछि सत्ताच्यूत भएका ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।

Facebook Comment

Related Posts

चारदिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किइन्

नेपाल सरकारलाई डीएनए किटसहित एक करोड रुपैयाँ सहयोग

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

कांग्रेसले मत होइन, जनताको विश्वास फर्काउनुपर्छ : गगन थापा

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar