KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लोकतन्त्र जनताको आवाज सुन्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की

लोकतन्त्र जनताको आवाज सुन्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की

काठमाडौं, ३ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीको रूपमा परिभाषित गरेकी छिन् ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च, टुँडीखेलमा आयोजित मुख्य समारोहलाई सम्बोधन गर्दै उनले हालको राजनीतिक संकट र जेन जी पुस्ताले उठाएका मागलाई लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन नसक्दा सिर्जना भएको परिणामका रूपमा चित्रण गरिन् ।

उनले संघीय गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष न्यायपालिका, कानूनी शासन र सुशासनजस्ता मूल्यहरूमा दृढ रहन आवश्यक रहेको बताइन् । सरकार युवापुस्तासहित सबै नागरिकका आशा र अपेक्षा पुरा गर्न प्रतिबद्ध रहेको उनले दोहोराइन् ।

रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, पारदर्शी शासन, कानूनी समानता, भ्रष्टाचारको अन्त्य र दिगो विकास सबै पुस्ताको साझा राष्ट्रिय एजेन्डा हुन्,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले आफू कुनै पदलोभ वा व्यक्तिगत आकांक्षाले होइन, तर संक्रमण व्यवस्थापनका लागि युवापुस्ताको आग्रहमा प्रधानमन्त्री बनेको स्पष्ट पारिन् । उनले ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई सत्ताको हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोराइन् ।

देश संकटमा परेको बेला म चुप लागेर बस्न सकिनँ,’ उनले भनिन्, ‘संविधानअनुसार छ महिनाभित्र चुनाव सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिन्छ ।

Facebook Comment

Related Posts

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्नब’को प्रभाव : चार प्रदेशमा भारी वर्षाको सम्भावना

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar