KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु

जेनजीको जुलुस प्रदर्शन देशभरमा सुरु

काठमाडौं, २६ भदौ । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध भइरहेको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये धेरैको मृत्यु भएसँगै संख्या बढेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म १,३६८ जना घाइते अस्पताल पुगेका छन् ।

तीमध्ये ३२१ जना अझै उपचाररत छन् भने ९४९ जना डिस्चार्ज भइसकेका छन् ।
सबैभन्दा बढी मृत्यु काठमाडौंका सिभिल अस्पतालमा ६ र राष्ट्रिय ट्रमा सेन्टरमा ८ जनाको भएको छ । भेरी अस्पतालमा ५, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३–३, केएमसी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २–२, बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले बताए ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली प्रहार गरेको थियो । घाइतेलाई प्रदर्शनकारीहरूले विभिन्न अस्पताल पु¥याएका थिए । केहीको बाटैमा र केहीको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

Facebook Comment

Related Posts

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

चुनावी समीक्षा प्रतिवेदनबारे एमालेभित्रै सहमति जुटेन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar