KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड

अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड

काठमाडौँ, २६ भदौ । जेनजी आन्दोलनका कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको खुलेसँगैे हवाई यात्रुको चाप बढेका छन ।

अहिले आन्तरिक टर्मिनल तर्फ यात्रुको भीड बढी रहेको छ । सडक मार्ग बन्द भएका कारण हवाई यात्राको चाप बढेको हो ।

यता अन्तर्राष्ट्रिय तर्फ पनि यात्रुको चाप बढेको छ । तर केही यात्रु भने अलपत्र परेका छन् ।

वैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नआएकोले अलपत्र परेका हुन् । “हिजो रातीको फ्लाइटको लागि विमानस्थल आएको थिएँ तर क्यान्सिल भयो भनेका छन् ।

कम्पनीबाट अर्को टिकट आएको छैन र यहाँका एअरलाइन्स अफिसले पनि केही खबर दिएका छैनन्” एक यात्रुले बताए ।

Facebook Comment

Related Posts

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

भोटेकोशी बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar