जनकपुर, २४ भदौ । जेनजीको आन्दोलनमा प्रदर्शनमा प्रहरीको दमनको विरोधमा जनकपुरको बिभिन्न चौकमा प्रदर्शन गरेका छन् ।
सोमबारको आन्दोलनमा प्रहरी दमनको विरोधमा मंगलबार बिहान रामानन्द चोकमा युवाहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।
आन्दोलनका कारण जिल्ला प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएका छन् ।














