KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गैरन्यायिक हत्याबारे छानबिन अघि बढ्ने

गैरन्यायिक हत्याबारे छानबिन अघि बढ्ने

काठमाडौं, ६ भदौ । सर्वोच्च अदालतले तराईमा भएको गैरन्यायिक हत्याको अनुसन्धान गर्न पाँच वर्षअघि जारी गरेको आदेश कार्यान्वयन गर्ने बाटो खुलाएका छन् ।

एक दशक लामो शसस्त्र द्वन्द्वपछि शान्ति प्रक्रिया शुरु भएलगत्तै तराई मधेशमा भएको हिंसात्मक क्रियाकलाप र त्यसको प्रतिवादमा सुरक्षा संयन्त्रले गरेको कारवाहीका क्रममा कतिपय व्यक्तिहरुको गैरन्यायिक हत्या भएको आरोप लाग्दै गरेका छन् ।

त्यस्ता शंकास्पद हत्याको अनुसन्धान हुनुपर्ने मागसहित अधिवक्ताहरु सुनिलरञ्जन सिंह, दिपेन्द्र झा लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो ।

२१ पुस, २०७६ सालमा सर्वोच्च अदालतले त्यस्ता शंकास्पद हत्याका घटनाहरुको अनुसन्धान गर्नु भनी आदेश दिए पनि दुई जना न्यायाधीशहरुको फरक दृष्टिकोण र रायका कारण फैसला कार्यान्वयनमा अन्यौल भएका थिए ।

विहीबार न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फूयालको इजलासले उक्त फैसलाको निष्कर्ष एउटै रहेको भन्दै कार्यान्वयन हुनुपर्ने राय सहित मुद्दाको लगत कट्टा हुने आदेश गरेको छ । यो आदेशसँगै उक्त फैसला कार्यान्वयनको बाटो खुलेको छ ।

Facebook Comment

Related Posts

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

चुनावी समीक्षा प्रतिवेदनबारे एमालेभित्रै सहमति जुटेन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar