KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रौतहटको कृष्णजन्माष्टमी मेलामा झडप, नगरप्रमुखलाई १७ टाँका

रौतहटको कृष्णजन्माष्टमी मेलामा झडप, नगरप्रमुखलाई १७ टाँका

रौतहट, ३१ साउन। रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनिबार आयोजित कृष्णजन्माष्टमी मेलामा उद्घाटन कार्यक्रमलाई लिएर विवाद चर्किँदा दुवै पक्षबीच झडप भएको छ।

झडपमा परी देवाही गोनाही नगरप्रमुख प्रेमलाल साह कानु सहित पाँच जना घाइते भएका छन्।

स्थानीयका अनुसार मेलाको उद्घाटन नगरप्रमुखकै हातबाट रिबन काटेर गर्ने तयारी नगरप्रमुख पक्षले गरेपछि अर्को समूहले आपत्ति जनाउँदै विरोध जनाएको थियो।

सोही विषयमा वादविवाद बढ्दै गएर अवस्था हाताहातीसम्म पुगेको हो। झडप नियन्त्रणको प्रयास गर्ने क्रममा प्रहरीसमेत घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार नगरप्रमुख कानुको टाउकोमा गम्भीर चोट लागेर १७ वटा टाँका लगाइएको छ भने अन्य प्रहरी र स्थानीयहरूलाई सामान्यदेखि मध्यम चोटपटक लागेको छ।

उक्त घटनापछि मेलास्थलमा केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो। हाल स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Facebook Comment

Related Posts

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar