KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा पत्रकार महासंघको जग्गामा बारको हस्तक्षेप

जनकपुर, २७ साउन । नेपाल पत्रकार महासंघ मधेस प्रदेशले गुठी संस्थानसँग कानुनी प्रक्रिया पुरा गर्दै २० वर्षका लागि ४ कट्ठा जग्गा भाडामा लिएको छ ।

उक्त जग्गामा महासंघको प्रादेशिक कार्यालय निर्माणको तयारी भइरहेका बेला नेपाल बार एशोसिएशन जनकपुरले बलपूर्वक कब्जा गरेको आरोप लागेको छ ।

महासंघले जनाएको अनुसार सोही स्थानमा कार्यालय स्थापना हुन लागेको सूचना पाएपछि बार एशोसिएशन जनकपुरले आपत्ति जनाउँदै त्यहाँ “पार्किङ स्थल“ को बोर्ड समेत गाडेको थियो ।

महासंघले यस कदमलाई अवैधानिक ठहर गर्दै कडा विरोध जनाएको छ । महासंघका मधेस प्रदेश अध्यक्ष श्यामप्रसाद बनजाराका अनुसार, “हामीले गुठी संस्थानसँग सबै प्रक्रिया पुरा गरेर कानुनी ढंगले जग्गा लिएका हौं ।

तर बारका केही व्यक्तिहरुले बलपूर्वक कब्जा गर्न खोज्नु दुर्भाग्यपूर्ण र गैरकानुनी हो ।“ महासंघका महासचिव शैलेन्द्र क्रान्तिले पनि घटनाको निन्दा गर्दै भने, “हामी कुनै अवैधानिक कामको पक्षमा छैनौं ।

पत्रकारको कार्यालयको स्थापना नहोस् भन्ने मानसिकताले बारले यस्तो व्यवहार देखाएको हो । उनीहरुलाई डर लागेको छ कि कार्यालय नजिकै भएपछि उनीहरुको अनियमितता उजागर हुनेछ ।

दुवै पक्षबीच आज तीव्र भनाभन तथा विवाद समेत भएको थियो । स्थानीय प्रशासनले घटनालाई लिएर कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

यस विवादले पेशागत मर्यादा, कानुनी प्रक्रिया र सार्वजनिक सम्पत्तिको प्रयोगसम्बन्धी बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ । स्थानीय नागरिकले दुबै पक्षलाई संवादद्वारा समस्या समाधान गर्न आग्रह गरेका छन् ।

Facebook Comment

Related Posts

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar