KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर : दुई साँढे लडाइमा एक जनाको मृत्यु, मेयर मनोज साहको विरोध हुदै

जनकपुर : दुई साँढे लडाइमा एक जनाको मृत्यु, मेयर मनोज साहको विरोध हुदै

जनकपुर, १२ जेठ । जनकपुर उपमहानगरपालिकामा दुई साँढेबीचको लडाइमा परेर एकजनाको मृत्यु भएको छ ।

सडकमा दुई साढेबीचको लडाईंमा परेर मोटरसाइकल दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बताए ।

आइतबार राति साढे ८ बजे जनकपुर ६ पेठियाबजारबाट प्रादेशिक अस्पताल तर्फ जाने बाटो दुई वटा साँढे आपसमा जुधिरहेका थिए । सोही बेला मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटीमा जाँदै गरेको राईनको स्कुटीमा साँढे ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।

तत्कालै जानकी हेल्थ केयर जनकपुरमा उपचारको लागि लग्दा ८ः४० बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी सिंहले बताए ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरको छाडाचौपाया नियत्रण नभएपछि समाजिक सन्जालमा मेयर मनोज साहको विरोध हुदैछ ।

Facebook Comment

Related Posts

स्याफ्रुबेँसी-रसुवागढी सडक तत्काल खुलाउन चीनसँग आग्रह

स्याफ्रुबेँसी-रसुवागढी सडक तत्काल खुलाउन चीनसँग आग्रह

दलित समुदायका १,४०१ थर राजपत्रमा प्रकाशित

दलित समुदायका १,४०१ थर राजपत्रमा प्रकाशित

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar