काठमाडौं, १२ फागुन । जातीय विभेदविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
गृहमन्त्रीसमेत जातीय विभेदमा विभेदमा संलग्न भएको भन्दै दलितका लागि दलित अभियानले काठमाडौंमा प्रदर्शन गरेको जनाईएको हो । अभियन्ताले काठमाडौं माइतीघरमा गृहमन्त्रीको राजीनामा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।












