KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनमतका नेताहरु हतियारसहित, प्रहरीले सोधपुछपछि छाड्यो

जनमतका नेताहरु हतियारसहित, प्रहरीले सोधपुछपछि छाड्यो

काठमाडौं, ४ फागुन । जनमत पार्टीका नेताहरूले रौतहटको गौरमा हतियार प्रदर्शन गरेका छन् ।

जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेष जमसेदले हतियार प्रदर्शन गरेको हो । अब्दुल खान गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका थियो । भेटका क्रममा उनीहरूले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू सोफामा बसेका थिए ।

यस्तै उनीहरू (उपाध्यक्ष र जिल्ला इञ्चार्ज) डुल्दा पनि दुवै जनालाई हतियार बोकाएर साथै हिँडाएका थिए । जिल्ला इञ्चार्जसमेत रहेका जमसेदले भेटघाट र डुलाएको फोटो र भिडियो फेसबुकमा राखेका थिए । खुलेआम हतियार प्रदर्शन गरेको भनेर आलोचना भएपछि उनले फोटो र भिडियो फेसबुकबाट हटाएका थिए ।

प्रहरी भन्छ ; लाइसेन्स प्राप्त हतियार हुन्

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले लाइसेन्स प्राप्त हतियार भएकाले सोधपुछपछि छाडेको जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जालमा देखिएको बन्दुकहरुको इजाजत पत्र भएको देखियो । इजाजत प्राप्त हतियार व्यक्तिले घरमा राख्न पाइने व्यवस्था रहेकाले हामीले जमसेदलाई सोधपुछ पछि छाडेका छौं ।’
जमसेद भन्छन् : सामाजिक सञ्जालमा राख्नु भूल भयो

जनमत पार्टीका रौतहट इञ्चार्ज शेख जमसेदले शुक्रबार घरमा बन्दुक सफा गर्ने बेलामा उक्त तस्वीर खिचिएको दाबी गरेका छन् । तर सामाजिक सञ्जालमा राख्नु आफ्नो भूल भएको उनले बताएका छन् ।

Facebook Comment

Related Posts

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar