KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हेटौँडाबाट काठमाडौँ निस्कने सडक अनिश्चितकालका लागि बन्द

हेटौँडाबाट काठमाडौँ निस्कने सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं, २ फागुन । हेटौँडाबाट कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौँ निस्कने सडक आज शुक्रवार देखि बन्द भएको छ ।

सडकको स्तरोन्नतिको लागि अर्को सूचना जारी नभएसम्म यो सडकबाट यातायात सञ्चालन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिप्रका मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले यो सडक हुँदै यात्रा गर्नेलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

यसअघि यो सडकको विकल्पको रुपमा रहेको हेटौँडा कुलेखानी सिस्नेरी फर्पिङ सडक पनि स्तरोन्नतीको लागि बन्द गरिएको थियो । कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र बीपी राजमार्गलाई यो सडकको विकल्पको रुपमा प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

काठमाडौँबाट हेटौँडा निस्कने छोटो दुरीको यो सडक स्तरोन्नतीको लागि भन्दै पटक पटक बन्द गरिँदै आइएको छ ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar