KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रमुख दलहरूले देशलाई लुट्ने काम गरे : नेता महतो

प्रमुख दलहरूले देशलाई लुट्ने काम गरे : नेता महतो

बुटवल, २६ माघ । राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस, एमाले र माओवादीले देशमा लुट्ने काम गरेको आरोप लगाएका छन् ।

उनले प्रकृतिले वरदान दिएको देश मुख्य तीन दलहरूको कारण दुनियाँकै कंगाल भएको दाबी गरका छन । पानीको मात्रै सही प्रयोग गरेको भए देश अहिले सम्पन्न मुलुक बन्ने जनाउँदै महतोले दलहरूमा राष्ट्रवाद नहुँदा मुलुक कंगाल भएको जिकिर गरे ।

शनिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका महतोले अहिले देशको अवस्था कुनै पनि किसिमबाट ठीक नभएको जनाएका छन ।

लोकतान्त्रिक मूल्य मान्यताका लागि नेपाली जनताले पटक–पटक संघर्ष गरे तर, देशमा लोकतन्त्रमाथि नै संकट ल्याउने प्रयास सुरू भएको छ,’ नेपाली कांग्रेस र एमालेले लोकतान्त्रिक मूल्यमान्यतालाई दाउमा राखेर देशलाई निरंकुशतन्त्र र अधियनाकवाद तर्फ धकेल्ने काम गरेको अध्यक्ष महतोले आरोप लगाए ।

Facebook Comment

Related Posts

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

रास्वपा महाधिवेशन एक दिन लम्बिन सक्ने, प्रतिनिधि संख्या ४ हजार ३ सय नाघ्यो

जीविकोपार्जनको व्यवस्था माग्दै दृष्टिविहीनको माइतीघरमा प्रदर्शन

जीविकोपार्जनको व्यवस्था माग्दै दृष्टिविहीनको माइतीघरमा प्रदर्शन

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar