KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विपन्न परिवारलाई ब्लाङ्केट वितरण

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विपन्न परिवारलाई ब्लाङ्केट वितरण

धनुषा, २० माघ । मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ मा रहेको श्री आदर्श स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा ४३ विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ ।

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रममा स्थानीय गरिब तथा विपन्न परिवारलाई न्यानो ब्लाङ्केट प्रदान गरिएको हो ।

जाडोमा न्यानो कपडाको अभावले समस्यामा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष श्रीनारायण यादवले बताए ।

ब्लाङ्केट पाएपछि लाभान्वित परिवारले राहत महसुस गरेको बताएका छन् । स्थानीय बासिन्दाका अनुसार जाडोमा गरिब तथा निम्न आय भएका परिवारलाई न्यानो कपडाको व्यवस्था गर्न कठिन भइरहेको छ ।

कार्यक्रममा आरएसडिसी लघुवित्तका प्रतिनिधि, सहकारी संस्थाका पदाधिकारी तथा स्थानीय अगुवा सहभागी थिए। समुदायले यस्ता सहयोगी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar