KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषाधाम नगरपालिका धनुषाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा फेरि प्रशासकिय अधिकृत (आठौं) संजित प्रसाद दास

धनुषाधाम नगरपालिका धनुषाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा फेरि प्रशासकिय अधिकृत (आठौं) संजित प्रसाद दास

जनकपुर, १४ माघ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा प्रशासकिय अधिकृत (आठौंतह)मा बढुवा संगै संजित प्रसाद दासलाई जिम्मेवारीमा खाटाईएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८१÷१०÷१३ मितिमा जारी गरिएको पत्रअनुसार दासलाई नै उक्त पदको जिम्मेवारि दिएको छ ।

संजित प्रसाद दासले यसअघि पनि प्रमुख प्रशासकिय अधिकृतको रूपमा काम गर्दै आएका थिए र प्रशासनिक कामकाजको सुचारु सञ्चालनमा उनी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

उनका नेतृत्वमा नगरपालिका विवादमुक्त ढंगले अघि बढेको थियो र स्थानीय जनप्रतिनिधि, कर्मचारी वर्ग तथा आमजनतासँगको राम्रो समन्वय र कार्यशैलीका कारण उनी सबैको विश्वास जित्न सफल भएका छन् ।

अब मन्त्रालयको उक्त निर्णयपछि दासले पुनः नगरपालिकाको प्रशासनिक कामकाजमा आफ्नो नेतृत्वमा गर्नेछन्, जसबाट नगरपालिका अझ कुशल र प्रभावकारी ढंगले संचालन हुने विश्वास गरिएको छ ।

नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको यो निर्णयले यस नगरपालिका सँगै एक अनुभवी र सक्षम प्रशासक पाएको छ ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar