KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हराएका ५ बालबालिका भारतमा भेटिए, अभिभावकको जिम्मा लगाउने तयारी

हराएका ५ बालबालिका भारतमा भेटिए, अभिभावकको जिम्मा लगाउने तयारी

विराटनगर, १३ माघ । नेपालबाट भारत पुगेका ५ बालबालिकाको उद्धार गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्र जोगवनी नाका भएर भारत पुगेका उनीहरूलाई भारतको बिहारबाट उद्धार गरिएको बालबालिका खोजतलास केन्द्र (विराटनगर) ले जनाएको छ । फिर्ता गरेर ल्याइएका बालबालिका सबै मोरङका हुन् ।

उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर १, ८, १४ र विराटनगर १९ का छन् भने उद्धारमा संलग्न केआईएन इन्डियाका नवीन जोशीले जोखिमपूर्ण अवस्थामा रहेका नेपाली बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा भारतीय बाल कल्याण समितिको जिम्मा लगाइएको बताएको हो ।

उनका अनुसार १७ वर्षीया किशोरी भारतको सारसा जिल्लामा फेला परिन्। जोखिम पूर्ण अवस्थामा फेला पारेकी उनलाई भारतीय प्रहरीले बाल कल्याण समितिको जिम्मा लगाएको थियो । उनी नेपालबाट कहिले त्यहाँ पुगिन् भन्ने थाहा छैन ।

१३ वर्षको उमेरमै विवाह भएको उनको १७ वर्षका उमेरमा दुईवटा बच्चा घरमा रहेको प्रारम्भिक रूपमा आएको बालबालिका खोजतलास केन्द्र १०४ का प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिएका छन ।

Facebook Comment

Related Posts

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

सीमापारबाट ६२३ ग्राम ब्राउन सुगर बरामद, तीन जना पक्राउ

सीमापारबाट ६२३ ग्राम ब्राउन सुगर बरामद, तीन जना पक्राउ

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

विद्युत् प्राधिकरणमाथि प्रतिशोधपूर्ण व्यवहारको आरोप, आधिकारिक धारणा सार्वजनिक गर्न माग

विद्युत् प्राधिकरणमाथि प्रतिशोधपूर्ण व्यवहारको आरोप, आधिकारिक धारणा सार्वजनिक गर्न माग

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar