KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिटरब्याज पीडितद्वारा पुनः आन्दोलनको घोषणा

मिटरब्याज पीडितद्वारा पुनः आन्दोलनको घोषणा

जनकपुरधाम, १२ माघ । मिटर ब्याज पीडित पुनः आन्दोलनमा उत्रिने भएका छन् ।

जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालले देशव्यापी रूपमा आर्थिक शोषणविरुद्ध जनजागरण अभियान सञ्चालन गर्ने जनाएको छ ।

सबै खाले उत्पीडित जनसमुदाय र जनवर्गका आन्दोलनको साझा अभियानको रूपमा सञ्चालन गरिने जनजागरण अभियानको घोषणा यही माघ १४ गते जनकपुरधाममा गरिने जनाएको हो । सहमतिहरूमा इमानदारता रहेन। यसकारण हामी आम पीडितहरूलाई सुसूचित गर्ने अभियानको घोषणा गर्दछौं,’ मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका प्रवक्ता निर्ग नवीनले भने आफ्नो न्यायिक सङ्घर्षलाई सफल पार्न जस्तोसुकै सङ्घर्ष गर्ने, साहु महाजनबाट भएको शोषणको प्रतिकार गर्ने र राज्यलाई माग पुरा गराउन बाध्य पार्ने सशक्त सङ्घर्षको तयारीका स्वरुप उनीहरुले आर्थिक शोषणविरुद्ध जनजागरण अभियान सुरु गर्न लागेको जनाएको छ ।

पहिलो आयोगको असफलता आयोगको कमजोर कार्यादेशबाटै सुरु भएको र २०८० श्रावण १२ गते पीडितको पक्षमा भएका विभिन्न कानुनी प्रावधानहरूलाई उल्टाएर जारी गरिएको केही नेपाल ऐनको संशोधन पीडितको लागि पटकै हितकर नभएको उनीहरूको तर्क छ ।

यसैक्रममा २०८० फाल्गुन २८ गते भएको सहमति बमोजिम आयोगको कार्यादेशलाई सशक्त बनाएर नयाँ आयोग गठन गर्ने विषयलाई सरकारले समस्या समाधानको असल सुरुवातको रूपमा स्थापित गर्न नचाहेको उनीहरूको आरोप छ ।

Facebook Comment

Related Posts

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

सीमापारबाट ६२३ ग्राम ब्राउन सुगर बरामद, तीन जना पक्राउ

सीमापारबाट ६२३ ग्राम ब्राउन सुगर बरामद, तीन जना पक्राउ

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

विद्युत् प्राधिकरणमाथि प्रतिशोधपूर्ण व्यवहारको आरोप, आधिकारिक धारणा सार्वजनिक गर्न माग

विद्युत् प्राधिकरणमाथि प्रतिशोधपूर्ण व्यवहारको आरोप, आधिकारिक धारणा सार्वजनिक गर्न माग

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar