KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा प्रदेश मन्त्रीको गाडी दुर्घटना

जनकपुरमा प्रदेश मन्त्रीको गाडी दुर्घटना

जनकपुर, ८ माघ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको स्पाइनल हड्डीमा चोट लागेको छ । दुर्घटना हिजो राति करिब साढे नौ बजे जनकपुरको रामानन्द चोकमा भएको हो ।

स्वास्थ्य मन्त्री चढेको मधेश प्रदेश ०२–००१ झ–०१६५ नम्बरको गाडी पर्सास्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३–००१ झ–००९६ नम्बरको अर्को सरकारी गाडीमै ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको हो । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।

Facebook Comment

Related Posts

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची ग¥यो सार्वजनिक

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar