KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित अधिकार कार्यान्वयनका लागि थप बजेट विनियोजन गरिने : अध्यक्ष यादव

दलित अधिकार कार्यान्वयनका लागि थप बजेट विनियोजन गरिने : अध्यक्ष यादव

महोत्तरी, १४ पौस । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष राम जानकी यादवले दलित समुदायका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइतबार गाउँपालिकाको सभाहलमा आयोजित ूनीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँचू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलित समुदायका लागि चालु हिउँदे अधिवेशनबाटै विशेष कार्यक्रम कार्यान्वयन गर्न बजेट छुट्याउने बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष यादवले विगतमा राज्यले दलित समुदायमाथि गरेको विभेदका कारण उनीहरू पछाडि परेको तथ्यलाई स्वीकार गर्दै, राज्यले बनाएको नीति प्रभावकारी रूपमा लागू गर्न पालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले भने दलित समुदायका लागि हामीले केही सकारात्मक प्रयास गरेका छौं, तर अझै पर्याप्त बजेट विनियोजन गर्न सकेका छैनौं भन्ने स्वीकार्छु । आगामी दिनमा यसलाई सुधार गर्न ठोस योजना बनाउनेछौं ।

अध्यक्ष यादवले पिपरा गाउँपालिकाको कार्यपालिकामा ४० प्रतिशत दलित सदस्य रहेको जानकारी गराउँदै, स्थानीय जातीय भेदभाव तथा छुवाछूत अनुगमन समितिलाई दलित सशक्तीकरणका लागि प्रभावकारी योजना प्रस्तुत गर्न आग्रह गरे ।

यदि प्रस्ताव गरिएका योजनाहरू कार्यान्वयन योग्य भए, तिनलाई चालु आर्थिक वर्षकै हिउँदे अधिवेशनबाटै बजेटमा समेट्ने उनले बताए । पालिकाकी उपाध्यक्ष बन्दना पाण्डेयले पनि कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदायका लागि पालिका सहजीकरण गर्न तयार रहेको बताइन् ।

साथै, दलित समुदाय आफैं पनि आफ्नो हक अधिकारका लागि सक्रिय हुनुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा दलित समुदायका अधिकार, अवसर र स्थानीय सरकारका सुधारात्मक उपायबारे गहन छलफल भएको थियो । सहभागीहरूले पालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा दलित समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।

दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक मनिष कोईरालाले पिपरा गाउँपालिकामा दलित समुदायको पहुँचबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरे ।

२०७९र८० आर्थिक वर्षको बजेटमा पिपरा गाउँपालिकाले दलित समुदायका लागि ७५ लाख ८८ हजार विनियोजन गरेको थियो, जुन कुल बजेटको ०।८९ प्रतिशत मात्र हो ।

यो रकम दलित समुदायका छात्रवृत्ति, सामुदायिक भवन निर्माण, सीपमूलक तालिम र सांस्कृतिक कार्यक्रमका लागि छुट्याइएको थियो । २०८०र८१ आर्थिक वर्षका लागि पिपरा गाउँपालिकाले ५२ लाख २ हजार दलित लक्षित बजेट छुट्याएको छ, जुन कुल बजेटको १।११ प्रतिशत हो ।

यसबाहेक, पालिकाले दास समुदायका धर्मशाला निर्माण, सीपमूलक तालिम, र दलित समुदायको भौतिक पूर्वाधार सुधारका लागि समेत बजेट विनियोजन गरेको छ । दलित लक्षित बजेट प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता, संगठित दबाब, र नीति निर्माणमा प्रभावकारी योजना आवश्यक रहेको सहभागीहरूले बताए ।

दलित सरोकारका क्षेत्रमा दलितमैत्री नेतृत्वको अभाव, चेतनाको कमी, र समुदायको सीमित पहुँच जस्ता कारणले बजेट प्रभावकारी हुन नसकेको अध्ययनहरूले देखाएको छ । कार्यक्रम सञ्चालन पत्रकार कुलदीप दासले गरेका थिए ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar