KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जबराको मध्यरातको गिरफ्तारीबारे सरकारसँग दुलालले मागे जवाफ

काठमाडौं, १२ असोज । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मध्यरातमा भएको गिरफ्तारीबारे सरकारसँग जवाफ मागेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र अस्थायी बसोबासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए। उनले विपत्तिका बेला सरकारको ध्यान अन्यत्र केन्द्रित भएको आरोप पनि लगाए।

जबरालाई पक्राउ पुर्जीबिना मध्यरातमा पक्राउ गरिएको भन्दै दुलालले त्यसलाई कानुनी शासनसँग जोडेर प्रश्न उठाए। सुरक्षा जोखिमको कारण देखाउँदै पक्राउ गरिएको र केही घण्टामै रिहा गरिएको घटनाबारे समेत उनले सरकारसँग स्पष्टीकरण मागे।

दुलालले सरकारलाई संविधान र कानुनअनुसार शासन सञ्चालन गर्न सचेत गराएका छन्।

Facebook Comment

Related Posts

जबराको पक्राउ प्रकरणमा प्रहरी अधिकारीसँग आयोगले माग्यो जवाफ

बिनापुर्जी गिरफ्तारी कानुनी शासनमाथिको प्रश्न : ढुङ्गाना

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

‘के खाएपछि कन्फिडेन्स आउँछ?’ विपक्षीलाई खगेन्द्र सुनारको प्रश्न

महिलालाई ६ महिना र पुरुषलाई ४२ दिन तलबसहित प्रसूति बिदा

सांसद रचना खतिवडाको उजुरीमा दुर्गा प्रसाईं पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar