KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महाअभियोग खेपेका पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

महाअभियोग खेपेका पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्।

उनलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ।

जबरामाथि कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

यसअघि २०७८ फागुनमा उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए। उनीमाथि २१ वटा अभियोग लगाइए पनि तत्कालीन संसदले महाअभियोगको टुंगो लगाउन सकेको थिएन।

जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। कार्यकालका क्रममा विभिन्न विवादमा परेपछि उनीविरुद्ध कानुन व्यवसायीहरूले आन्दोलनसमेत गरेका थिए।

Facebook Comment

Related Posts

हिउँदयामसँगै फेरियो सरकारी कार्यालयको समय

हिउँदयामसँगै फेरियो सरकारी कार्यालयको समय

राजदूत थापाको नियुक्ति अन्योलमा, आज संसदीय सुनुवाइ समिति बैठक

राजदूत थापाको नियुक्ति अन्योलमा, आज संसदीय सुनुवाइ समिति बैठक

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

एनपीएलमा जनकपुरको अर्को सफलता, पोखरालाई ९ रनको झट्का

एनपीएलमा जनकपुरको अर्को सफलता, पोखरालाई ९ रनको झट्का

तृतराज चम्किँदा जनकपुरले बनायो १४७ रन

तृतराज चम्किँदा जनकपुरले बनायो १४७ रन

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar