KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अर्थमन्त्रीकै अगाडि व्यवसायीले भने-मर्यादित भाषा प्रयोग गरियोस्

अर्थमन्त्रीकै अगाडि व्यवसायीले भने-मर्यादित भाषा प्रयोग गरियोस्

काठमाडौं, २६ भदौ। निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरूले व्यवसायीप्रति सरकार र राजनीतिक नेतृत्वबाट मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै उपस्थितिमा व्यवसायीलाई दोषारोपण नगर्न सरकारसँग आग्रह गरे।

उनले कोभिड महामारीपछि अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि राज्यको सक्रिय पहल आवश्यक रहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पूँजीगत खर्च बढाउँदै कानुनी जटिलता हटाएर लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विगतदेखि नै निजी क्षेत्रलाई मात्र दोष दिने प्रवृत्ति रहेको भन्दै सरकारलाई त्यसो नगर्न आग्रह गरे। उनले बाढी प्रभावित क्षेत्रको पुनरुत्थानमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्ने बताए।

Facebook Comment

Related Posts

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

कांग्रेस महाधिवेशन एक घण्टा पनि सर्दैन : गगन थापा

चिलिमे उद्धारमा कुलमान घिसिङ स्वयं खटिए

चिलिमे उद्धारमा कुलमान घिसिङ स्वयं खटिए

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

ताजा समाचार

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

कांग्रेस महाधिवेशन एक घण्टा पनि सर्दैन : गगन थापा

चिलिमे उद्धारमा कुलमान घिसिङ स्वयं खटिए

चिलिमे उद्धारमा कुलमान घिसिङ स्वयं खटिए

अर्थमन्त्रीकै अगाडि व्यवसायीले भने-मर्यादित भाषा प्रयोग गरियोस्

अर्थमन्त्रीकै अगाडि व्यवसायीले भने-मर्यादित भाषा प्रयोग गरियोस्

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar