KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी रकम जम्मा

काठमाडौ, २५ भदौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ बराबरको रकम संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको नेपाली रुपैयाँतर्फको मौज्दात ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ रहेको छ ।

त्यसैगरी, कोषका दुई बैंक खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ । अमेरिकी डलरलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कोषमा रहेको कुल रकम १२ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी पुगेको हो ।

कार्यालयका अनुसार भदौ २५ गते मात्रै कोषमा नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप रकम संकलन भएको छ ।

Facebook Comment

Related Posts

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

एनपीएलमा जनकपुरको अर्को सफलता, पोखरालाई ९ रनको झट्का

एनपीएलमा जनकपुरको अर्को सफलता, पोखरालाई ९ रनको झट्का

तृतराज चम्किँदा जनकपुरले बनायो १४७ रन

तृतराज चम्किँदा जनकपुरले बनायो १४७ रन

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्कियो, दुई घाइते

फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्कियो, दुई घाइते

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar