KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पेट्रोलियमको खरिद मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत्

पेट्रोलियमको खरिद मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत्

काठमाडौं, १६ भदौ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि इन्धनको खुद्रा मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

भोटेकोसी बाढीपछि उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले यस्तो निर्णय गरेको हो। नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आएको थियो।

तर, निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी पुरानै बिक्री मूल्य कायम राख्ने जनाएको छ। पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय हवाई इन्धन ‘ब्रेकइभेन पोइन्ट’ मा बिक्री गरिनेछ।

मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

Facebook Comment

Related Posts

२६ सय परिवारलाई पुग्ने अमेरिकी राहत काठमाडौं आइपुग्यो

२६ सय परिवारलाई पुग्ने अमेरिकी राहत काठमाडौं आइपुग्यो

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

बाढी प्रभावित क्षेत्रमा पुनः वर्षाको जोखिम, उद्धारमा थप चुनौती

भोटेकोसी बाढीमा २५ अर्ब ८७ करोडको बीमा दाबी

भोटेकोशी बाढी : १ हजार ११४ शव फेला, ११ हजार ९९३ को उद्धार

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

बाढी प्रभावित त्रिशूली-३ ‘ए’ मा चार एक्स्काभेटरबाट ड्रिलिङ

बाढी प्रभावित त्रिशूली-३ ‘ए’ मा चार एक्स्काभेटरबाट ड्रिलिङ

उद्धारमा खटिने प्रहरी, सशस्त्र र सेनाको भत्ता बढाउने निर्णय

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो

ताजा समाचार

२६ सय परिवारलाई पुग्ने अमेरिकी राहत काठमाडौं आइपुग्यो

२६ सय परिवारलाई पुग्ने अमेरिकी राहत काठमाडौं आइपुग्यो

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

बाढी प्रभावित क्षेत्रमा पुनः वर्षाको जोखिम, उद्धारमा थप चुनौती

भोटेकोसी बाढीमा २५ अर्ब ८७ करोडको बीमा दाबी

भोटेकोशी बाढी : १ हजार ११४ शव फेला, ११ हजार ९९३ को उद्धार

पेट्रोलियमको खरिद मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत्

पेट्रोलियमको खरिद मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत्

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

बाढी प्रभावित त्रिशूली-३ ‘ए’ मा चार एक्स्काभेटरबाट ड्रिलिङ

बाढी प्रभावित त्रिशूली-३ ‘ए’ मा चार एक्स्काभेटरबाट ड्रिलिङ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar