KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

जनकपुर, १५ भदौ । रसुवामा आएको बाढीले पुर्याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै जनकपुरधामस्थित जनकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल प्रा. लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।

अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारी र अस्पतालको तर्फबाट कोषमा रु. ५,५१,० /- अर्थात पाँच लाख एकाउन हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो।

अस्पतालका निर्देशक हरिश्चन्द्र यादवले हस्ताक्षर गरेको पत्रमा बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त रकम विपद्को घडीमा सहयोग स्वरुप पठाइएको उल्लेख छ।

उक्त पत्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, सिंहदरबार, काठमाडौंलाई सम्बोधन गरिएको छ भने बोधार्थ जिल्ला प्रशासन कार्यालय, धनुषा, जनकपुरधामलाई दिइएको छ।

रसुवामा केही दिनअघि आएको बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भएको थियो। विपद्पछि देशभरका विभिन्न संघसंस्था र अस्पतालहरू राहत संकलनमा जुटेका छन्।

Facebook Comment

Related Posts

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

रसुवा बाढीपीडित भोकै, राहत नपुगेको ओलीको गुनासो

रसुवा बाढीपीडित भोकै, राहत नपुगेको ओलीको गुनासो

ताजा समाचार

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar