KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कृषिप्रधान नेपालमा धानचामल आयातमै ३९ अर्ब ८९ करोड खर्च

कृषिप्रधान नेपालमा धानचामल आयातमै ३९ अर्ब ८९ करोड खर्च

काठमाडौं, ७ साउन  l कृषिप्रधान देश नेपालले आर्थिक वर्ष २०८२/८३ मा धान तथा चामल आयातमा ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ। भन्सार विभागका अनुसार गत आवमा ७ लाख ४१ हजार ७०३ टन धानचामल आयात भएको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा कुल आयात परिमाण र खर्चमा सामान्य कमी आए पनि कच्चा धानको आयात घटेर तयारी चामलको आयात बढेको देखिएको छ। गत आवमा ४ लाख ७७ हजार ९०९ टन धान र २ लाख ६३ हजार ७९४ टन तयारी चामल आयात गरिएको थियो।

तथ्यांकअनुसार नेपालको धानचामल आयातमा भारतको ९९ प्रतिशतभन्दा बढी हिस्सा रहेको छ। अधिकांश धान, मसिनो चामल, बासमती र कनिका भारतबाट आयात गरिएको छ भने चीन, भियतनाम, थाइल्यान्ड र इटालीबाट नगण्य मात्रामा आयात भएको भन्सार विभागले जनाएको छ।

Facebook Comment

Related Posts

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकका ७ प्रमुख निर्णय

राष्ट्रिय परिचयपत्र प्रणाली खरिदमा सरकारको निर्णयमाथि प्रश्न

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

पाँच प्रदेशको भागबन्डापछि नेकपाभित्र असन्तुष्टिको स्वर

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar