KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आर्थिक मन्दीबीच जनकपुर राजस्व कार्यालयको ६ अर्बभन्दा बढी आम्दानी

आर्थिक मन्दीबीच जनकपुर राजस्व कार्यालयको ६ अर्बभन्दा बढी आम्दानी

जनकपुरधाम, ६ साउन । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ६ करोड ७८ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

बजारमा आर्थिक तरलताको अवस्था रहे पनि पुरानो बक्यौता असुली र बजार अनुगमनलाई प्रभावकारी बनाइएकाले उल्लेखनीय राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख आनन्दकुमार गुप्ताका अनुसार गत आर्थिक वर्षका लागि ६ अर्ब ८५ करोड ७२ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो। कुल लक्ष्यको ८८.४९ प्रतिशत राजस्व सङ्कलन भएको उनले बताए ।

राजस्वतर्फ सबैभन्दा बढी अन्त शुल्कबाट २ अर्ब ५५ करोड ७ लाख ३० हजार रुपैयाँ, आयकरबाट २ अर्ब ६ करोड ८२ लाख १ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि कर -भ्याट) बाट १ अर्ब २८ करोड ४० लाख ९९ हजार रुपैयाँ सङ्कलन भएको छ ।

त्यसैगरी ब्याज करबाट ७ करोड ७८ लाख ३ हजार, बहाल करबाट ५ करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करबाट ४ लाख ३१ हजार तथा अन्य शीर्षकबाट ३ करोड ४० लाख ८७ हजार रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब ९० करोड रुपैयाँ सङ्कलन गरेको थियो । हाल कार्यालयमा व्यक्तिगत तथा व्यावसायिक गरी १ लाख ७३ हजार ९६८ करदाता आबद्ध रहेका छन् ।

Facebook Comment

Related Posts

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

एनपीएलमा जनकपुरको अर्को सफलता, पोखरालाई ९ रनको झट्का

एनपीएलमा जनकपुरको अर्को सफलता, पोखरालाई ९ रनको झट्का

तृतराज चम्किँदा जनकपुरले बनायो १४७ रन

तृतराज चम्किँदा जनकपुरले बनायो १४७ रन

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्कियो, दुई घाइते

फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्कियो, दुई घाइते

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar