KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कोलकाताबाट पहिलो कार्गो रेल सिधै विराटनगर आइपुग्यो

कोलकाताबाट पहिलो कार्गो रेल सिधै विराटनगर आइपुग्यो

काठमाडौं, ४ साउन । कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका आयातित सामान बोकेको पहिलो कार्गो रेल तीन दिनको यात्रापछि विराटनगरस्थित एकीकृत जाँच चौकी -आईसीपी- को नेपाल कस्टम यार्डमा आइपुगेको छ ।

पहिलो चरणमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि ४० वटा कन्टेनर कच्चा पदार्थ ल्याइएको हो । २०८० जेठमा उद्घाटन भए पनि नीतिगत जटिलताले रोकिएको यो सेवा भारतले नियम संशोधन गरेपछि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

रेलमार्फत सिधै विराटनगरसम्म ढुवानी हुँदा व्यवसायीहरूको लागत करिब ४० प्रतिशतसम्म घट्ने, दोहोरो लोड-अनलोडको झन्झट हट्ने र पूर्वी नेपालको औद्योगिक तथा व्यापारिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।

उद्योगीहरूले भने सेवा दिगो बनाउन कस्टम यार्डको पूर्वाधार र सुरक्षित भण्डारण व्यवस्थामा सुधार आवश्यक रहेको बताएका छन् ।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar