KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

वीरगञ्ज, २३ जेष्ठ । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले पर्सा जिल्लास्थित न्यायिक निकायहरूको अनुगमन तथा निरीक्षण गरेका छन्।

अनुगमनका क्रममा मन्त्री महतोले पर्सा जिल्लामा रहेको उच्च अदालत तथा जिल्ला अदालतको सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन, सुरक्षा अवस्था तथा न्याय सम्पादन प्रक्रियाबारे जानकारी लिएका थिए।

कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश गोर्कण डाँगी, न्यायाधीशहरू, प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, रजिष्ट्रार तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।

त्यसैगरी, पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश, न्यायाधीशहरू, श्रेस्तेदार तथा राष्ट्रसेवक कर्मचारीहरूसँग पनि अन्तरक्रिया गर्दै अदालतको कार्यसम्पादन, सेवाग्राहीले भोग्नुपर्ने समस्या तथा सुधारका आवश्यक पक्षबारे छलफल गरिएको थियो।

मन्त्री महतोले न्यायिक सेवामा नागरिकको पहुँच सहज, छिटोछरितो र प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै अदालत तथा सम्बन्धित निकायहरूबीचको समन्वयलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले न्याय सम्पादन प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको समेत उल्लेख गरे।

अनुगमन तथा निरीक्षण कार्यक्रमले न्यायिक क्षेत्रको सेवा प्रवाह सुधार, संस्थागत समन्वय अभिवृद्धि तथा नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Facebook Comment

Related Posts

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar