KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लिङ्देनको सरकारलाई आग्रह

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लिङ्देनको सरकारलाई आग्रह

काठमाडौं, १५ जेठ। प्रतिपक्ष दल राजेन्द्र लिङ्देन ले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापना भएको ३६ वर्ष पूरा भएको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले आयोगको प्रतिवेदन अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनतर्फ लैजान सरकार गम्भीर हुनुपर्ने बताए ।

उनले मानव अधिकार आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिटो सफाइ लिनुपर्ने धारणा राखे । प्रतिवेदन नेपालभित्र मात्रै सीमित नरही संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी निकायहरूको अभिलेखमा समेत रहने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले विगतमा मानव अधिकार उल्लंघनका आरोपमा दोषी ठहरिएका व्यक्तिहरूलाई विभिन्न देशले विदेश भ्रमणमा रोक लगाएका उदाहरण रहेको उल्लेख गर्दै सरकारले प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

त्यस अवसरमा उनले राप्रपा मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई निराश नहुन आग्रह समेत गरे ।

Facebook Comment

Related Posts

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

मधेशका आठ जिल्लाका प्रहरी युनिटले पाए मोटरसाइकल

मधेशका आठ जिल्लाका प्रहरी युनिटले पाए मोटरसाइकल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar