KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेष्ठ २३-२४ गते हुने तत्मा सम्मेलनका लागि जिम्मेवारी बाँडफाँट

जेष्ठ २३-२४ गते हुने तत्मा सम्मेलनका लागि जिम्मेवारी बाँडफाँट

जनकपुर, १४ जेष्ठ । तत्मा बौधिक समाज नेपालले आगामी जेष्ठ २३ र २४ गते आयोजना गर्न लागेको तत्मा सम्मेलनको तयारीलाई तीव्र बनाएको छ ।

सम्मेलनलाई व्यवस्थित, प्रभावकारी तथा सफल बनाउन समाजले विभिन्न उप–समितिहरु गठन गरेको जनाएको छ । आज बसेको तयारी बैठकले सम्मेलन सञ्चालनका लागि सदस्य व्यवस्थापन, भण्डारण, अतिथि सत्कार, भोजन व्यवस्था, निर्वाचन, प्रचार–प्रसार, स्वास्थ्य शिविर लगायतका जिम्मेवारी बाँडफाँट गर्दै उप–समितिहरु गठन गरेको हो ।

समाजका अध्यक्ष ई.राम बाबु दासका सम्मेलनमा देशभरबाट तत्मा समुदायका अगुवा, बुद्धिजीवी, युवा तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सम्मेलनमार्फत समुदायको शैक्षिक, सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय गरिने जनाइएको छ ।

बैठकले सदस्य व्यवस्थापन उप–समितिको संयोजकमा राम नन्दन दासलाई चयन गरेको छ भने अजित कुमार दास र राजेश कुमार दास सदस्य रहेका छन् ।

त्यसैगरी भण्डारण व्यवस्थापन उप–समितिको संयोजकमा रामवृक्ष दास चयन भएका छन् । उक्त समितिमा सरोज दास र निर्गुण्न कुमार दास सदस्य रहेका छन् ।

अतिथि सत्कार तथा भोजन व्यवस्थापन उप–समितिको संयोजकको जिम्मेवारी विनोद दासलाई दिइएको छ । समितिका सदस्यहरूमा दीप नारायण दास, उपेन्द्र दास -शशि), दिलिप कुमार लाल दास तथा संजीव दास -पुरुस) रहेका छन् । निर्वाचन उप–समितिको संयोजकमा सुकुन दास चयन भएका छन् भने मूल तयारी उप–समितिको संयोजक राम बाबु दास रहेका छन् ।

उक्त समितिमा विनोद दास र रमजी दास सदस्यको रूपमा रहेका छन् । त्यसैगरी प्रचार–प्रसार उप–समितिको संयोजकमा कुलदिप दास चयन भएका छन् भने श्याम सुन्दर दास सदस्य रहेका छन् ।

स्वास्थ्य शिविर उप–समितिको संयोजक लाल बाबु दास तथा सदस्यमा रोशन कुमार दास चयन गरिएको बैठकले जनाएको छ । समाजले सम्मेलनलाई ऐतिहासिक र उपलब्धिमूलक बनाउन सबै समुदायका व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि आग्रह समेत गरेको छ ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar