KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जग्गा प्राप्ति र ठेक्का विवाद समाधानका लागि ‘पूर्वाधार न्यायाधिकरण’ आउने

जग्गा प्राप्ति र ठेक्का विवाद समाधानका लागि ‘पूर्वाधार न्यायाधिकरण’ आउने

काठमाडौं, १४ जेठ । सरकारले ठेक्का, जग्गा प्राप्ति र मुआब्जासम्बन्धी विवाद छिटो समाधान गर्न ‘पूर्वाधार न्यायाधिकरण’ गठन गर्ने तयारी गरेको छ ।

कानुन मन्त्रालयले तयार पारेको विधेयकमा प्राविधिक ज्ञान भएका विशेषज्ञ न्यायाधीशमार्फत तीन महिनाभित्र मुद्दा टुंग्याउने व्यवस्था प्रस्ताव गरिएको छ ।

सरकारका अनुसार विकास आयोजनाहरू अदालतमा वर्षौं अल्झिने समस्या हटाउन यो व्यवस्था ल्याउन लागिएको हो । नयाँ प्रणाली लागू भएपछि मुद्दा चलिरहे पनि आयोजना नरोकिने ‘वर्क कन्टिन्यु’ सिद्धान्त लागू हुनेछ ।

साथै, विवादित रकम सुरक्षित राख्न ‘इस्क्रो अकाउन्ट’ र ‘नो क्लियरेन्स, नो टेन्डर’ नीति पनि लागू गरिनेछ । यसबाट आयोजना ढिलाइ, लागत वृद्धि र सार्वजनिक क्षति कम हुने तथा विकास निर्माणलाई तीव्रता मिल्ने सरकारको विश्वास छ ।

Facebook Comment

Related Posts

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar