KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कारागारको पर्खाल नाघेर भागेकी महिला कैदी फेरि पक्राउ

सुन्धारा जेलबाट फरार सपनाको खोजी तीव्र

काठमाडौं, ४ जेष्ठ । काठमाडौंस्थित सुन्धारा कारागारबाट फरार भएकी नुवाकोट विदुर नगरपालिका–की २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असन क्षेत्रबाट पक्राउ गरेको हो । जन्मकैदको सजाय भोगिरहेकी तामाङ शुक्रबार राति कारागारको पर्खाल नाघेर फरार भएकी थिइन् ।

कारागार प्रशासनका अनुसार उनले भुईँमा सामान ओछ्याएर भागेकी थिइन् । चोरी र कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेकी तामाङ यसअघि पनि जेनजी आन्दोलनका क्रममा फरार भएकी थिइन् ।

यसपटक भने फरार भएको तीन दिनमै पक्राउ परेकी हुन् ।

Facebook Comment

Related Posts

१०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा सरकार : अर्थमन्त्री वाग्ले

१०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा सरकार : अर्थमन्त्री वाग्ले

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

दसैँ-तिहार सुरक्षाका लागि काठमाडौंमा २२ प्रकारका ड्युटी

दसैँ-तिहार सुरक्षाका लागि काठमाडौंमा २२ प्रकारका ड्युटी

एमाले नेताको आचरण शुद्ध र नमुनायोग्य हुनुपर्छ : ओली

एमाले नेताको आचरण शुद्ध र नमुनायोग्य हुनुपर्छ : ओली

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar