KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर साहित्य महोत्सवमा गुञ्जियो धार्मिक सम्पदा संरक्षणको आवाज

जनकपुर साहित्य महोत्सवमा गुञ्जियो धार्मिक सम्पदा संरक्षणको आवाज

जनकपुर, ३ जेष्ठ । जनकपुर साहित्य महोत्सव २०८३ को कार्यक्रममा बोल्दै जानकीमन्दिरका छोटे महंत राम रोशन दास वैष्णवले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान जोगाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।

उनले जनकपुरको अन्तर्राष्ट्रिय पहिचान जानकीमन्दिरकै कारण स्थापित भएको उल्लेख गर्दै मन्दिर र धार्मिक सम्पदाको संरक्षणमा राज्य तथा स्थानीय सरोकारवालाले विशेष ध्यान दिनुपर्ने बताए।

छोटे महंत वैष्णवले “जनकपुरको पहिचान जानकीमन्दिरले दिएको हो” भन्दै मन्दिर व्यवस्थापनका लागि ट्रस्ट गठन गरिए त्यसमा आफ्नो महत्वपूर्ण भूमिका रहने दाबी गरे।

उनले धार्मिक सम्पत्तिको सही व्यवस्थापन र संरक्षणका लागि पारदर्शी संरचना आवश्यक रहेको धारणा राखे।

उनले जनकपुरधाममा धर्मशालाको नाममा व्यावसायिक होटल सञ्चालन भइरहेको भन्दै चिन्ता व्यक्त गरे। धार्मिक आस्थासँग जोडिएका संरचनाहरूको मौलिक उद्देश्य हराउँदै गएको उनको भनाइ थियो।

कार्यक्रममा उनले जनकपुरधामलाई “साधु–सन्तको धाम” को रूपमा चित्रण गर्दै यो शहरलाई राजनीतिक स्वार्थभन्दा माथि राख्नुपर्ने बताए। “जनकपुरधाम साधु–सन्तको धाम हो, नेताको होइन,” उनले भने। त्यस्तै उनले ऐतिहासिक तथा धार्मिक सम्पदा ५२ कुट्टी र ७२ कुण्डको संरक्षणमा उदासीनता देखिएको भन्दै प्रश्न उठाए।

“५२ कुट्टी, ७२ कुण्ड कहाँ गए ? कसले लग्यो ? जनकपुरलाई यी सम्पदा चाहिन्छ,” भन्दै उनले पुरातात्त्विक तथा धार्मिक संरचनाको संरक्षणका लागि तत्काल पहल गर्न आग्रह गरे।

Facebook Comment

Related Posts

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar