KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकार सही ट्र्याकमा छैन : प्रचण्ड

सरकार सही ट्र्याकमा छैन : प्रचण्ड

काठमाडौं, ३ जेष्ठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले सरकारका पछिल्ला गतिविधिविरुद्ध सडक र सदन दुवैबाट प्रतिवाद गर्ने बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले अध्यादेशमार्फत काम अघि बढाउनु, संविधान संशोधन बहसपत्र, विद्यार्थी तथा कर्मचारी ट्रेड युनियन खारेजीजस्ता विषयले सरकारको नियतमाथि प्रश्न उठाएको बताए ।

प्रचण्डले सरकारले लोकतन्त्र र संविधानको मर्मअनुसार काम गरे रचनात्मक सहयोग गर्ने उल्लेख गर्दै हालको गतिविधि समर्थनयोग्य नरहेको टिप्पणी गरे ।

उनले सुकुमवासी समस्या समाधानमा ढिलाइ भए गम्भीर अवस्था आउन सक्ने चेतावनी पनि दिए। साथै, वाम एकताका लागि विभिन्न तहमा छलफल जारी रहेको जानकारी दिएका छन् ।

Facebook Comment

Related Posts

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ओलीले आज ३३ मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar