KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अन्योल चिर्दै जेनजीसँग संवादमा जुट्यो संविधान संशोधन कार्यदल

अन्योल चिर्दै जेनजीसँग संवादमा जुट्यो संविधान संशोधन कार्यदल

काठमाडौं, १ जेष्ठ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग हुने छलफललाई लिएर देखिएको अन्योल हटाउँदै सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ ।

कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै मुख्य उद्देश्य रहेको बताएका छन् ।

आज साँझ ५ बजे तय गरिएको छलफलअघि केही जेनजी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएपछि शाहले ती सहमति कार्यान्वयनकै चरणमा रहेको र जेनजी परिषद् गठन अन्तिम चरणमा पुगेको स्पष्ट पारे ।

कार्यदलले यो छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष उद्देश्यले आयोजना गरिएको भन्दै राजनीतिक विवादभन्दा माथि उठेर सहभागी हुन आग्रह गरेको छ ।

चैत २५ गतेदेखि सुरु भएको छलफलमा कार्यदलले हालसम्म संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकेको जनाएको छ ।

Facebook Comment

Related Posts

सुशासन र रोजगारीमा ठोस नीति ल्याए सरकारलाई साथ दिन्छौँ : शाही

सुशासन र रोजगारीमा ठोस नीति ल्याए सरकारलाई साथ दिन्छौँ : शाही

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ओलीले आज ३३ मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar