काठमाडौं, १ जेष्ठ । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार उनले नेपालको संविधानको धारा २५५ को उपधारा ९-४)-क) बमोजिम शुक्रबारदेखि लागू हुने गरी राष्ट्रपति राम चन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।














