KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश सरकार संकटमा, जनमतले जारी ग¥यो ह्वीप

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

जनकपुर, १ जेष्ठ । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव विरुद्ध विश्वासको मतमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले सांसदलाई अनिवार्य उपस्थित भई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

यसअघि जनमतले वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यद्यपि पार्टीका अर्थमन्त्री महेशप्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री बसन्त कुशवाहा अझै पदमै छन् ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा जनमतका १२ सांसद रहेका छन् ।

Facebook Comment

Related Posts

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

दसैँ-तिहार सुरक्षाका लागि काठमाडौंमा २२ प्रकारका ड्युटी

दसैँ-तिहार सुरक्षाका लागि काठमाडौंमा २२ प्रकारका ड्युटी

एमाले नेताको आचरण शुद्ध र नमुनायोग्य हुनुपर्छ : ओली

एमाले नेताको आचरण शुद्ध र नमुनायोग्य हुनुपर्छ : ओली

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

सुशासन र रोजगारीमा ठोस नीति ल्याए सरकारलाई साथ दिन्छौँ : शाही

सुशासन र रोजगारीमा ठोस नीति ल्याए सरकारलाई साथ दिन्छौँ : शाही

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar