KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संसद्मा साम्पाङको कडा अडान,अरूबाट उत्तर सुन्दैनौं

काठमाडौं, ३१ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई -साम्पाङ) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूको कुरा सुन्न र आफैं उत्तर दिनुपर्ने बताए ।

साम्पाङले प्रधानमन्त्री उपस्थित नभए आफ्नो दल श्रम संस्कृति पार्टी बैठकबाट बाहिरिने चेतावनी दिएका छन् । उनले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन भन्दै प्रधानमन्त्रीकै उपस्थितिमा जवाफ आउनुपर्ने टिप्पणी गरे ।

Facebook Comment

Related Posts

राष्ट्रिय युवा परिषद्का १७ नवनियुक्त सदस्यले लिए शपथ

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासङ्घको आन्दोलन, धनुषामा पनि प्रदर्शन

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

कांग्रेसको सबैभन्दा ठूलो शक्ति नैतिक पुँजी हो : गगन थापा

नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

राप्रपाको महाधिवेशन मंसिर २६ देखि, प्रतिनिधि छनोट अन्तिम चरणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar