KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न सरकार सक्रिय

जनकपुरमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न सरकार सक्रिय

जनकपुर, १५ चैत । जनकपुर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणको समस्या बढ्दै गइरहेका बेला नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गते बसेको बैठकले यस विषयलाई प्राथमिकतामा राख्दै ठोस कदम चाल्ने निर्णय गरेको छ ।

सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीभित्र सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रणलाई प्रमुख एजेन्डाका रूपमा समेटिएको छ ।

उक्त कार्यसूचीअनुसार देशभरका सार्वजनिक जग्गाको डिजिटल अभिलेख तयार पारिने, निगरानी प्रणालीलाई प्रविधिमैत्री र प्रभावकारी बनाइने तथा अवैध रूपमा कब्जा गरिएका जग्गा फिर्ता गराउने अभियान तत्काल सुरु गरिनेछ ।

विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुरमा पछिल्लो समय सडक, पोखरी, खुला चौर, गुठी तथा अन्य सार्वजनिक जमिन अतिक्रमण हुने क्रम बढ्दै गएको गुनासो आउने गरेको छ ।

यसले शहरी व्यवस्थापन, सौन्दर्य र सार्वजनिक उपयोगमा प्रत्यक्ष असर पार्दै आएको छ । सरकारको निर्णयसँगै अब नयाँ अतिक्रमण हुन नदिन कडाइका साथ नियन्त्रण गरिने र पहिलेदेखि भएका अवैध संरचना हटाउने विशेष अभियान सञ्चालन गरिने बताइएको छ ।

स्थानीय तह, मालपोत कार्यालय, नापी विभाग र सुरक्षा निकायबीच समन्वय गरेर अभियानलाई प्रभावकारी बनाइने योजना छ ।

Facebook Comment

Related Posts

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar