KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गर्मी सुरु भएसँगै जलेश्वर नगरपालिकाको लामखुट्टेविरुद्ध विशेष अभियान

गर्मी सुरु भएसँगै जलेश्वर नगरपालिकाको लामखुट्टेविरुद्ध विशेष अभियान

महोत्तरी, १५ चैत । महोत्तरीको जलेश्वर नगरपालिकाले लामखुट्टेको प्रकोप नियन्त्रण गर्न वडा–वडामा एयर फोगिंग -धुवाँ स्प्रे) अभियान सञ्चालन गरेको छ ।

.गर्मी मौसम सुरु भएसँगै डेंगु, मलेरिया लगायतका सरुवा रोग फैलिन सक्ने जोखिम बढेपछि नगरपालिकाले पूर्वतयारीस्वरूप यो कार्यक्रम सुरु गरेको जनाएको छ ।

नगरपालिकाका अनुसार स्वास्थ्य शाखाको समन्वयमा प्रत्येक वडामा नियमित तालिकाअनुसार फोगिंग स्प्रे गरिँदैछ । विशेष गरी पानी जम्ने स्थान, ढल क्षेत्र, बजार तथा बस्ती आसपासका संवेदनशील क्षेत्रमा प्राथमिकताका साथ औषधि छर्किने काम भइरहेको छ ।

नगरप्रमुख सुरेश साहले लामखुट्टे नियन्त्रणलाई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए । साथै उनले नागरिकलाई घर वरिपरि पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र लामखुट्टेबाट बच्ने उपाय अपनाउन आग्रह गरेका छन् । स्थानीय बासिन्दाले पनि नगरपालिकाको यो कदमलाई सकारात्मक रूपमा लिँदै अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

नगरपालिकाले आगामी दिनमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने योजना बनाएको छ ।

Facebook Comment

Related Posts

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar