काठमाडौं, १४ चैत । काठमाडौँमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला प्रहरी परिसरबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।
उनलाई अस्पतालको …रेड एरियाÚको २७ नम्बर बेडमा राखिएको छ । मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्रीको निर्देशनमा शनिबार बिहान उनलाई पक्राउ गरिएको हो ।














