KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ज्यानमुद्दामा पूर्वप्रधानमन्त्री ओली पक्राउ, इतिहासमै पहिलो घटना

ज्यानमुद्दामा पूर्वप्रधानमन्त्री ओली पक्राउ, इतिहासमै पहिलो घटना

काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले गुण्डुस्थित निवासबाट पक्राउ गरी उनकै गाडीमा काठमाडौं प्रहरी परिसर लगेको छ ।

भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको घटनामा संलग्नताको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।

सोही घटनासँग सम्बन्धित भएर तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि भक्तपुरबाट पक्राउ गरिएको छ । जाँचबुझ आयोगको प्रतिवेदन तथा पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले दुवैलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

ओलीले पक्राउलाई प्रतिशोधपूर्ण भन्दै कानुनी लडाइँ लड्ने बताएका छन् । नेपालको इतिहासमा पूर्वप्रधानमन्त्री ज्यानसम्बन्धी फौजदारी मुद्दामा पक्राउ परेको यो पहिलो घटना मानिएको छ।

पक्राउपछि उनलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ ।

Facebook Comment

Related Posts

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

प्रेस स्वतन्त्रतामा खतरा भन्दै जसपाको सरकारलाई चेतावनी

प्रेस स्वतन्त्रतामा खतरा भन्दै जसपाको सरकारलाई चेतावनी

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज

आज तराईमा गर्मी बढ्ने

आज तराईमा गर्मी बढ्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar