KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बालेन्द्र शाह सरकारको पहिलो मन्त्रिपरिषद् बैठकमा कस्ता निर्णय ?

बालेन्द्र शाह सरकारको पहिलो मन्त्रिपरिषद् बैठकमा कस्ता निर्णय ?

काठमाडौं, १३ चैत । बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जनमुखी र छिटो कार्यान्वयन गर्न सकिने निर्णयहरू गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयसँग तत्काल लागू गर्न सकिने योजनाहरू माग गरेका थिए । सोही आधारमा मन्त्रालयहरूले संक्षिप्त विवरण पठाएका छन्, जसबाट उपयुक्त प्रस्ताव छनोट गरी बैठकमा निर्णय गर्ने तयारी भइरहेको हो ।

मन्त्रालयहरू गाभेर सरकारलाई छरितो बनाउने, पासपोर्ट, नागरिकता र राष्ट्रिय परिचयपत्रजस्ता सेवाहरूलाई प्रभावकारी बनाउने, तथा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्ने विषयहरू प्राथमिकतामा छन् ।

यसका साथै सुशासन मार्गचित्र कार्यान्वयन, भ्रष्टाचार छानबिन र गैरकानुनी सम्पत्ति अनुसन्धानका विषयमा पनि छलफल हुने सम्भावना छ । पहिलो मन्त्रिपरिषद् बैठकका अन्तिम निर्णय भने प्रधानमन्त्री र उनको टिमले तय गर्नेछन् ।

Facebook Comment

Related Posts

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

सुनसरी घटनामा सरकारलाई जिम्मेवार बन्न सर्वदलीय बैठकको आग्रह

सुनसरी घटनामा सरकारलाई जिम्मेवार बन्न सर्वदलीय बैठकको आग्रह

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

सुनसरी घटनामा प्रचण्डको अपिल-सामाजिक सद्भाव कायम राखौं

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar