काठमाडौँ, १२ चैत । काठमाडौँमा आज राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- को केन्द्रीय समिति बैठक बस्दैछ ।
बैठकपछि संसदीय दलको बैठकमार्फत दलको नेता चयन गरिनेछ । नवनिर्वाचित सांसदहरूको शपथग्रहणपछि बालेन्द्र साह …बालेनÚ लाई संसदीय दलको नेता बनाउने तयारी रहेको छ ।
दलको नेता चयन भएपछि राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीका लागि नाम सिफारिस गरिनेछ । साथै, बालेनले भोलि शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको छ ।














