KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपाको नयाँ सरकार गठनको तयारीसँगै मन्त्री चयनको अन्तिम चरण

रास्वपाको नयाँ सरकार गठनको तयारीसँगै मन्त्री चयनको अन्तिम चरण

काठमाडौं, १० चैत । बालेन शाह नेतृत्वको सरकारमा को–को मन्त्री बन्ने भन्ने विषयमा अन्तिम गृहकार्य भइरहेको पार्टीको सचिवालयले बताए ।

केही मन्त्रालयका जिम्मेवारी टुंगो लागिसके पनि बाँकी विषयमा पार्टी सभापति रवि लामिछानेले छलफल गरिरहेको छ । बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् । सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन गर्ने योजना रहेको हो । हाल १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद बनाउने विषयमा छलफल भइरहेको जनाए ।

चुनावी प्रतिबद्धता अनुसार मन्त्रालयको संख्या सीमित राख्ने रणनीति पार्टीले अघि सारेको छ । सरकारलाई चुस्त बनाउन केही मन्त्रालय गाभ्ने तयारी पनि भइरहेको नेताहरूले बताएको छ । प्रधानमन्त्रीसँगै बालेन शाहले रक्षा मन्त्रालय सम्हाल्ने चर्चा छ । उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्ले मन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।

उनीहरूलाई गृह, अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये कुनै जिम्मेवारी दिने विषयमा छलफल भएईहेको छ । युवा तथा खेलकुद मन्त्रालयका लागि सुदन गुरुङ तथा पर्यटन वा सञ्चार मन्त्रालयका लागि मनिष झाको नाममा पनि छलफल भइरहेको छ ।

Facebook Comment

Related Posts

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदलको बैठक सुरु

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदलको बैठक सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar