KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

परीक्षा रोकिएको विरोधमा वीरगञ्जका विद्यार्थी सडकमा

परीक्षा रोकिएको विरोधमा वीरगञ्जका विद्यार्थी सडकमा

विद्यार्थीको विरोध प्रदर्शन वीरगञ्ज (पर्सा), ८ चैतः वीरगञ्जको हरिखेतान बहुमुखी क्याम्पसका शिक्षक, सञ्चालक समिति र कर्मचारीबीचको विवाद चर्किंदा सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले वीरगञ

जनकपुर, ८ चैत । वीरगञ्जको हरिखेतान कलेजमा अध्ययनरत विद्यार्थीहरूले आइतबार घण्टाघर अगाडी सडकमा प्रदर्शन गरेको छ ।

कक्षा १२ को टर्मिनल परीक्षा अन्तिम समयमा स्थगित गरिएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेको हो । कलेज प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले क्याम्पस परिसरमै नाराबाजी सुरु गरेको थियो ।

सो क्रममा स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरी क्याम्पसभित्र प्रवेश गरेको थियो । विद्यार्थीहरूको आरोप अनुसार प्रहरी टोलीले क्याम्पस ड्रेसमै रहेका उनीहरूमाथि लाठीचार्ज गरेको हो ।

प्रहरीले अत्यधिक बल प्रयोग गरेको विरोधमा उनीहरूले डीएसपी, क्याम्पस प्रमुख तथा व्यवस्थापन समितिका पदाधिकारीमाथि कारबाहीको माग राखेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले भने प्रदर्शनका क्रममा केही विद्यार्थीले तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको जनाए ।

प्रदर्शन चर्किएपछि घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । जसका कारण आवागमन प्रभावित भएको छ । हाल घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थिति सामान्य बनाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar