KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ग्यास भण्डारणमा कडाइ, विद्युतीय ऊर्जा प्रयोग बढाउने सरकारको निर्णय

ग्यास भण्डारणमा कडाइ, विद्युतीय ऊर्जा प्रयोग बढाउने सरकारको निर्णय

काठमाडौं, २ चैत । सरकारले खाना पकाउने ग्यासमा बढ्दो निर्भरता घटाउन विद्युतीय चुलो (इन्डक्सन) प्रवर्धन गर्ने योजना अघि सारेको छ ।

मुख्य सचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले विद्युतीय चुलो प्रयोगकर्तालाई विद्युत् महसुलमा सहुलियत दिने कार्ययोजना बनाउन निर्देशन दिएको हो ।

बैठकले घरायसी प्रयोजनका लागि विद्युतीय चुलो खरिदमा प्रोत्साहन गर्ने तथा पुराना विद्युत् प्रणाली स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

साथै होटल, रेस्टुरेन्ट, छात्रावास र सुरक्षा निकायका ब्यारेकमा ग्यासको सट्टा विद्युतीय ऊर्जा र बायोग्यास प्रयोग बढाउन प्रोत्साहन गरिनेछ ।

सरकारले ग्यासको अस्वाभाविक भण्डारण रोक्न, विक्रेताको नियमित अनुगमन गर्न र माग–आपूर्ति सन्तुलन मिलाउन नेपाल आयल निगमलाई सक्रिय बनाउन पनि निर्देशन दिएको छ ।

Facebook Comment

Related Posts

रास्वपा अग्रस्थानमा, समानुपातिकबाट ११० सांसद चयन

रास्वपा अग्रस्थानमा, समानुपातिकबाट ११० सांसद चयन

एन्फाको एकपक्षीय निर्णयविरुद्ध क्लबहरु आन्दोलनमा

एन्फाको एकपक्षीय निर्णयविरुद्ध क्लबहरु आन्दोलनमा

हुण्डी-क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ

हुण्डी-क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ

शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटे योगेश भट्टराई

शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटे योगेश भट्टराई

सीमा द्वन्द्व चर्किँदै पाकिस्तानी आक्रमणमा चार जनाको मृत्यु

सीमा द्वन्द्व चर्किँदै पाकिस्तानी आक्रमणमा चार जनाको मृत्यु

पेट्रोलियम महँगियो सार्वजनिक यातायात भाडा बढाउन माग

पेट्रोलियम महँगियो सार्वजनिक यातायात भाडा बढाउन माग

ताजा समाचार

ग्यास भण्डारणमा कडाइ, विद्युतीय ऊर्जा प्रयोग बढाउने सरकारको निर्णय

ग्यास भण्डारणमा कडाइ, विद्युतीय ऊर्जा प्रयोग बढाउने सरकारको निर्णय

रास्वपा अग्रस्थानमा, समानुपातिकबाट ११० सांसद चयन

रास्वपा अग्रस्थानमा, समानुपातिकबाट ११० सांसद चयन

एन्फाको एकपक्षीय निर्णयविरुद्ध क्लबहरु आन्दोलनमा

एन्फाको एकपक्षीय निर्णयविरुद्ध क्लबहरु आन्दोलनमा

हुण्डी-क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ

हुण्डी-क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ

शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटे योगेश भट्टराई

शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटे योगेश भट्टराई

सीमा द्वन्द्व चर्किँदै पाकिस्तानी आक्रमणमा चार जनाको मृत्यु

सीमा द्वन्द्व चर्किँदै पाकिस्तानी आक्रमणमा चार जनाको मृत्यु

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar